कमल थापाका भतिजअभिषेकले राप्रपा छाडे
फाइल तस्वीर
काठमाडौं । राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइका छोरा हुन् ।
अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।

(शुरूमा कमल थापाका छाेरा भनिएकाेमा सच्याइएकाे छ )
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment