ओली नेपालगञ्ज र बर्दिया जाँदै

डिसी नेपाल
२४ चैत २०७८ ७:५७
48
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन्। ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदैछछन्। त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन्।

त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ। त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन्। अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.