नेष्डो समृद्ध लघुवित्तको सेयर भाउमा सकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर कारोबार खुल्ला भएको १ घण्टा नबित्दै कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले वृद्धि भएको हो। कम्पनीको सेयर मूल्य १ सय ५४ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment