आईपीएलः दिल्ली र लखनउ भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बिहीवार दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। लखनउले यसअघि खेलेको तीन खेलमा दुई खेलमा विजयी भएको आज तेस्रो जितको खोजीमा हुनेछ ।
लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानाम रहेको छ ।दिल्ली भने २ खेल खेल्दै एकमा विजयी हुँदै २ अंक जोडेको छ। दिल्ली अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment