आईएमइ जनरल इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईएमइ जनरल इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ७ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।
सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ६ सय २ रुपैयाँ ८० पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ६ सय ४५ रुपैयाँमा भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment