मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दिइन् राजिनामा

डिसी नेपाल
२५ चैत २०७८ १०:५१
3.2k
Shares

काठमाडौं। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन केही दिन बाँकी रहँदा सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।

२०७४ चैत ३० गते मेगा बैंकको सीइओ पदमा नियुक्त भएकी खुञ्जेलीको ४ वर्षे कार्यकाल यही चैत २९ गते सकिँदै थियो । खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.