आईपीएलः पन्जाब र गुँजरातबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग )आईपीएल) टी -२० क्रिकेटमा आज शुक्रबार पन्जाब किङस र गुँजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।मुम्बईमा हुने दुई टोलीबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।
गुँजरात आज लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि गुँजरातले २ खेल खेलेको दुवैमा जित निकाल्दै ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ ।पन्जाबले ३ खेलमा ४ अंक जोडेको छ ।पन्जाब अंक तालिकाकाे पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment