एस्टन भिल्लामाथि टोटनहमको फराकिलो जित

डिसी नेपाल
२७ चैत २०७८ ७:२९
28
Shares

काठमाडौं। स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ। रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे।

३८औं मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो। ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए। जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ।

पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ। अर्को खेलमा एट्लेटिको मलोर्कासँग १–० अन्तरले स्तब्ध भयो। ६८ औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए।

बाँकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन। जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ।

एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ। सेभियाको ६० अंक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *