नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो

डिसी नेपाल
२८ चैत २०७८ ११:४४
60
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर कारोबार खुल्ला भएको १ घण्टा नबित्दै कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले वृद्धि भएको हो। कम्पनीको सेयर मूल्य १ सय ७० रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ८ सय ७० रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.