राप्रपा केन्द्रीय सदस्य युवती कार्कीद्वारा राजीनामा
काठमाडौं । राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले राप्रपा छाडेकी छन् । उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन् ।
भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकी छिन् । पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनले बताएकी छन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment