कमल थापाको छोरी प्रतिष्ठाले राप्रपा त्यागिन्

डिसी नेपाल
३० चैत २०७८ ८:०१
3.2k
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन्।

गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्बाचित उनले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएकी हुन्।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखी देखिएको सैद्धान्तिक र नैतिक बिचलनका कारण आफुले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.