सानिमा लाइफ इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
३० चैत २०७८ ११:२८
96
Shares

काठमाडौँ। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार (चैत्र २९ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न ०.२२ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.