सूर्या लाइफ इन्स्योरेन्सले माग्यो ५ पदका लागि कर्मचारी

डिसी नेपाल
३० चैत २०७८ १४:११
92
Shares

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै ५ पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले चिफ मार्केटिङ अफिसर पदका लागि १ जना, चिफ फाइनान्सियल अफिसर (कर्पोरेट अफिस) पदका लागि १ जना, ३६ वटा शाख कार्यालयको लागि ब्रान्च म्यानेजर, चाटर्ड एकाउन्टेन पदका लागि केही र सीईओ कार्यालयमा कार्यकारी सचिव पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.