प्रहरीका चार जना एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)

डिसी नेपाल
३० चैत २०७८ २१:१५
1.2k
Shares

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार जनालाई एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.