खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

डिसी नेपाल
२ वैशाख २०७९ १०:१९
72
Shares

काठमाडौं। आसन्न स्थानीय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ।

‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.