नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा भट्ट नियुक्त

डिसी नेपाल
२ वैशाख २०७९ १३:३८
48
Shares

काठमाडौँ।  नेपाल एसबिआई बैंकले स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ । बुधबार बसेको सञ्चालक समितिको ४८३औँ बैठकले भट्टलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

भट्टलाई स्वतन्त्र सञ्चालक पदमा ४ वर्षका लागि नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.