ग्रीन भेन्चर्सको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्रीन भेन्चर्स लिमिटेडको आइपिओ सुचिकृत भएको छ। कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता आइपिओ नेप्सेमा सुचिकृत भएको हो ।
आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्मको रेन्ज तोकेको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि जीभीएल (GVL) संकेत प्रदान गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment