अबको लडाईँ भ्रष्टाचारीविरुद्ध : शाही

डिसी नेपाल
८ वैशाख २०७९ ६:३६
48
Shares

जुम्ला। राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले अबको लडाइँ भ्रष्टाचारीवरुद्ध हुने बताएका छन्। राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभामा उनले राप्रपाको लडाईँ तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन्।

उनले भने ,‘ हाम्रो लडाईँ भ्रष्टाचारसँग हुन्छ। राप्रपाका उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ । देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ।´ भ्रष्टाचारमुक्त देश बनाउन अभियान थालिएकाे उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.