छ्याङ्गदी हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङ्गदी हाइड्रोपावरको सेयर सूचिकृत भएको छ। कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म ३० प्रतिशतले हुन आउने ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment