हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला २० रुपैयाँले घटेको छ। बिहिबार चाँदी प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment