जसपा केन्द्रीय सदस्यद्वय डा. मिक्रानी र यमबहादुर माओवादीमा प्रवेश
काठमाडौं। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय डा अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए।
सो क्रममा जसपाका प्रदेश समिति सदस्य दिलीप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment