उन्नति सहकार्य लघुवित्तको सेयर नेप्सेमा सुचिकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ। कम्पनीको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment