उर्फीले निर्वस्त्र भिडियो पोस्ट गरिन्
काठमाडौं । उर्फी जावेद आफ्नो असामान्य आउटफिट र बोल्ड फेसन सेन्सका कारण चर्चामा छिन् । तर आफ्नो नयाँ भिडियोमा उर्फीले टप, ब्रा वा ब्रालेट लगाएको देखिएन । यसपटक उर्फीले आफ्नो लुकमा फरक प्रयोग गरेकी छिन् ।
उर्फीको नयाँ लुक यति बोल्ड छ कि धेरैलाई पसिना आउन सक्छ। उर्फी जावेद आफ्नो नयाँ भिडियोमा आफ्नो शरीरमा रंगीन फूल टाँसेको देखिएकी छिन् । उर्फीले न त टप लगाएकी छिन्, न ब्रा वा ब्रालेट । तर नयाँ लुकमा उर्फी जावेदले शरीरको माथिल्लो भागमा फूलसहितको न्यूड कलरको सर्ट्स मात्र लगाएको देखिन्छ ।
View this post on Instagram
उर्फीले यस अनौठो लुकमा ग्लोसी मेकअप गरेकी छिन् । उर्फी जावेद आइलाइनर, मस्कारा, काजल र आइस्याडोमा ग्ल्यामरस डिवा देखिन्छिन्। न्युड ग्लोसी लिपस्टिक र हाइलाइटर लगाएर उर्फीले आफ्नो मेकअप लुकमा ग्ल्यामर टच दिएकी छिन्। हेयरस्टाइलको कुरा गर्दा उनले पोनीटेल बाँधेर अगाडिको कपाललाई साइड पार्टेड गरेर स्टाइलिस लुक दिएकी छिन् ।
रंगीन फूलले बनेको उर्फी जावेदको यो लुकले फ्यानलाई पागल बनाएको छ । उर्फीका फ्यानहरू उनको लुकमा छक्क परेका छन् । अभिनेत्रीको भिडियोमा १ घण्टामै हजारौं लाइक आएका छन् । फ्यानहरूले कमेन्ट बक्समा उर्फीको प्रशंसा गरिरहेका छन्।







डिसी नेपाल







Facebook Comment