नेपालमा वाणिज्य बैंकहरुको संख्या बढीमा १५ वटा भए पुग्ने

डिसी नेपाल
१२ वैशाख २०७९ १३:५५
108
Shares

काठमाडौं। नेपालमा वाणिज्य बैंकहरुको संख्या अधिकतम १५ वटा भए पुग्ने अध्ययनको क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकको एक अनुसन्धानले वाणिज्य बैंकहरुको संख्या ११ देखि १५ वटा भए पुग्ने अध्ययनमा देखिएको हो।

अनुसन्धानमा बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनका १४० जना र विशेषज्ञ समूहका ९० जना गरी कुल २४० जना सहभागी थिए। सहभागी भएका आधाभन्दा बढी विज्ञ तथा सरोकारवालाहरुले नेपालका लागि वाणिज्य बैंकको संख्या ११ देखि १५ वटा भए पुग्ने सुझाव दिएका छन्।

हाल वाणिज्य बैंकको संख्या २६ वटा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.