पोखरामा गठबन्धनले दर्ता गर्यो मेयर र उपमेयरको उम्मेदवारी
पोखरा। पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment