एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत
काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । कम्पनीको २५ लाख ३९ हजार ८ सय ३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment