आईपीएलः आज गुजरात र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७ः ४५ बजे सुरु हुनेछ।
गुजरात आज सातौं जितको खोजीमा रहेको छ।उत्कृष्ट लयमा रहेको गुजरात ७ खेलमा ६ मा विजयी हुँदै १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।त्यसैले आज हैदरावादलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ ।हैदरावाद भने ७ खेलमा ५ मा विजेता हुँदै १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment