सप्तकोशी विकास बैंकले माग्यो ९ पदका लागि कर्मचारी
काठमाडौँ । सप्तकोशी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले ९ पदका लागि कर्मचारी माग गरेको हो।
कम्पनीले प्रमुख व्यापार अधिकृत पदका लागि एक जना, प्रमुख जोखिम अधिकृत पदका लागि एक जना, शाखा प्रबन्धक पदका लागि केहि, सम्बन्ध प्रबन्धक पदका लागि केहि, अपरेशन इन्चार्ज पदका लागि केहि, रिपोर्टिङ अफिसर पदका लागि केहि, व्यवस्थापन प्रशिक्षार्थी पदका लागि केहि, टिआर सहायक पदका लागि केही र गोल्ड परीक्षक पदका लागि केहि कर्मचारीको माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment