समता घरेलु लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

डिसी नेपाल
१६ वैशाख २०७९ १५:३०
56
Shares

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले वरिष्ठ अधिकृतदेखि लिएर प्रशिक्षार्थीसम्मको लागि केही कर्मचारी माग गरेको छ । सो पदहरुका लागि कम्पनीले स्नातक तह उत्तीर्णदेखि न्युनतम एसईई उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.