डिठ्ठा साहेब कांग्रेसका वडा सदस्य उम्मेदवार

डिसी नेपाल
१७ वैशाख २०७९ १०:३०
260
Shares

काठमाडौं।डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी नेपाली कांग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन ।

तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन । कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखी दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहदैँ आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.