चेन्नइका कप्तान फेरि धोनी
आईपीएल २०२२ मा लगातार खराब प्रदर्शन गरेपछि चेन्नइ सुपर किंग्सका नयाँ कप्तान रविन्द्र जडेजाले सिजनको मध्यमा कप्तानीबाट राजीनामा दिने घोषणा गरेका छन्।
उनले ८ खेलमा ६ हार बेहोरेपछि कप्तानी फिर्ता धोनीलाई सुम्पने निर्णय गरेका हुन् । चेन्नई सुपर किंग्सले शनिबार यो घोषणा गरेको हो ।
? Official announcement!
Read More: ?#WhistlePodu #Yellove ?? @msdhoni @imjadeja
— Chennai Super Kings (@ChennaiIPL) April 30, 2022
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment