जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार खुलेको सवा एक घण्टाको अवधिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य १ सय १४ रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता १ हजर २५६ रुपैयाँ ८० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment