अपर हेवाखोला हाइड्रोपावरले पायो २० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति
काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले २० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसधारणका लागि आइपिओ जारी गर्न अनुमति प्रदान गरेको हो।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपिओ जारी गर्नेछ। यस आइपिओमा निष्काशन तथा बिक्री प्रवन्धकको काम एनएमबी क्यापिटल गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment