आईपीएलःशीर्ष स्थानको गुजरात र अन्तिममा रहेको मुम्बईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा आज हुने खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।मुम्बईमा हुने खेलमा शीर्ष स्थानको गुजरात रअन्तिम स्थानमा रहेको मुम्बईबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।
गुजरात १० खेलमा ६ मा विजयी हुँदै १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।खराब लयमा रहेको मुम्बई भने ९ खेलमा एक खेल मात्र विजयी हुँदै २ अंक जोडेर अन्तिममा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment