खप्तड लघुवित्तले माग्यो १ लाख ३२ हजार कित्ता आइपिओ जारी गर्ने अनुमति

डिसी नेपाल
२३ वैशाख २०७९ १२:०१
56
Shares

काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्न अनुमति माग गरेको छ। नेपाल धितोपत्र बोर्डसँग कम्पनीले १ लाख ३२ हजार कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। उक्त आइपिओ जारी गर्न कम्पनीले बोर्डमा बैशाख ११ गते निवेदन दिएको हो।

आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले  सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.