किसान लघुवित्तको लाभांश संशोधन
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएपछि कम्पनीले लाभांश संशोधन गरेको हो ।
अव कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश संशोधन गरेर २० प्रतिशत मात्र लाभांश दिने भएको छ। गत माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
अब साधारणसभबाट पारित भएपछि सेयरधनीहरुले यो लाभांश पाउनेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment