जिम्बाब्बे ‘ए’ विरुद्ध कुशलको अर्धशतक

डिसी नेपाल
२६ वैशाख २०७९ १६:५४
480
Shares

काठमाडौं।जिम्बाब्बे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बले दिएको २१४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे।

त्यसअघि नेपाली टोलीका अर्का ओपनर ब्याटर आसिफ शेख ३७ बलमा २९ रन बनाएर आउट भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *