युगान्डाविरुद्धको टी २० श्रृंखलाका लागि नेपाली टिम सार्वजनिक

डिसी नेपाल
२८ वैशाख २०७९ १६:१४
244
Shares

काठमाडौं। युगान्डाविरुद्ध यसै महिना हुने टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय टिम घोषणा गरेको छ । १६ देखि २१ मेसम्म हुने श्रृंखलाका लागि क्यानले बुधबार २२ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

नेपालले कीर्तिपुरस्थित टियु मैदानमा पाँच खेल खेल्नेछ । रुबिना क्षेत्रीको कप्तानीमा घोषित टिममा सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय र रितु कनोजिया छन् ।

नेपाली टिम
रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय, रितु कनोजिया




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *