स्याङ्जाको वालिङमा जीप दुर्घटना, मानवीय क्षति भएकाे आशंका

डिसी नेपाल
३० वैशाख २०७९ ११:४१
188
Shares

काठमाडौं। स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी मानवीय क्षति भएको छ ।

घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो। सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.