कांग्रेसको कारबाहीमा परेका ओझाले वडलाई दिए जितको शुभकामना
धनगढी। कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले धनगढीमा कांग्रेसबाट उम्मेदवारी दिएका नृप वडलाई जितको शुभकामना दिएका छन् । उनले धनगढी २ स्थित शारदा मावि मतदान केन्द्रमा पुगेर नृप वडलाई जितको शुभकामना दिएका हुन् ।
२७ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न खोज्दा ओझाले अस्वीकार गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment