पूर्वराष्ट्रपति यादवद्वारा धनुषामा मतदान
जनकपुर।स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा.रामवरण यादवले पनि मतदान गरेका छन्।उनले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment