गोरखा नगरपालिकाः मनोनयन फिर्ता लिएका माओवादी उम्मेदवारलाई पनि मत
गोरखा। गोरखा नगरपालिकामा माओवादी र जसपा गठबन्धन गरेर चुनावी तालमेलमा गएका थिए ।गठबन्धनअनुसार माओवादीले उपमेयर र जसपाले मेयर पदका आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता लिन लगाएको थियो ।
तर, वडा नम्बर १ को मतगणना गर्दा माओवादीले फिर्ता लिइसकेको उपमेयर पदमा ११३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment