जनकपुरधामको अपडेटः स्वतन्त्रको अग्रता
जनकपुरधाम।जनकपुरधाम उपहानगरपालिकाको वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले सुरुवाती अग्रता लिएका छन् ।
मेयर
मनोज साहः १३५
जसपाः२८
लोसपाः १८
एमालेः ४५
लालटिनः १९
आँँपः३३
रुख ३२ (बदर)
उपमेयर
कांग्रेसः१६२
एमालेः ४६
लोसपाः २३
आँपः २६
जसपाः२५ (बदर)
वडाध्यक्ष
कांग्रेसः२०२
एमालेः५८
जसपाः २६
लोसपाः २८
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment