खप्तडछान्ना गाउँपालिकामा १ मा एमालेलाई हराउँदै नेकपा एस विजयी
काठमाडौं।बझाङको खप्तडछान्ना गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवीभक्त जोशी विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका जोशीले नेकपा एमालेका सुरेश खत्रीलाई पराजित गरेका हुन्।
जोशीले ४ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खत्रीले २ सय ३८ मत प्राप्त गरे । सो वडामा अध्यक्षसहित गठबन्धनका सबै उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment