स्थानीय तह निर्वाचनः बिराटनगरमा कांग्रेसको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १२:४६
1.2k
Shares

काठमाडौं। विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले सुरुवाती अग्रता लिएका छन्।केही समय अगाडि मात्र सुरु भएको मतगणनामा कोइरालाले २५ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ११ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत प्राप्त गरेका छन्।कोइराला गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.