नासों गाउँपालिकामा एमालेका मनबहादुरलाई हराउँदै कांग्रेसका धनबहादुर विजयी
काठमाडौं। मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएको छ।नेकपा एमालेका मनबहादुर गुरुङलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्षमा निर्वाचित बनेका हुन्।धनबहादुरले ८२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका मनबहादुरले ६४६ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment