बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको अग्रता
काठमाडौं। महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार स्वतन्त्र उम्मेदवार प्रल्लाहद क्षेत्रीले अग्रता लिएका छन्।क्षेत्रीले ३४५ मत सहित अग्रता कायम गरेका छन्।
कांग्रेसको आधिकारीक उम्मेदवार चिरञ्जीवी हमालले भने १० मत मात्र प्राप्त गरेका छन्। दोस्रोमा नेकपा एमालेका टेकबहादुर बलम्पाकीले २५६ मत ल्याएका छन् । तेस्रोमा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले १५६ मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment