धरान उपमहानरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका वडा नं १ को १०० मत गन्दा मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(साम्पाङ)ले अग्रता लिएका छन्। राईले ३३ मत सहित सुरुवाती अग्रता लिएका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ३१ मत सहित साम्पाङलाई पछ्याईरहेका छन्। तेस्रो स्थानमा नेकपा एमालेकी मञ्जु भण्डारीले १६ मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment