नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १५:२५
540
Shares

काठमाडौं।नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले सुरुवाती अग्रता लिएका छन् । उपमहानगरपालिकाको वडा नम्बर २३ मा १ सय ९८ मतगणना हुँदा कांग्रेसका विष्टले ७९ मतका साथ अग्रता लिएका छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल वैश्यले ५ मत प्राप्त गर्दै पछ्याइरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.