कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

डिसी नेपाल
३१ वैशाख २०७९ १५:४०
340
Shares

काठमाडौं। पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा न १ को जम्मा १००९ मतगणना हुदाँ गाउँपालिका अध्यक्षमा १६३ र उपाध्यक्षमा ११३ मतले गठबन्धनका उम्मेदवार नेकपा एमालेका उम्मेदवार भन्दा अगाडिरहेको छ। कुम्मायक गाउँपालिकामा सुरुवाती मतगणना देखि नै गठबन्धनका उम्मेदवाहरुले अग्रता लिएका छन्।

पालिका अध्यक्ष

भीमप्रसाद सम्बाहाम्फे (सूर्य)२९६

बमप्रसाद लावती (रुख)४५८

मदन चाम्लिङ राप्रपा (हलो चिन्ह) ११८सूर्य किरण साम्पाङ स्वतन्त्र (लाल्टिन) १७

बदर मत १२०

पालिका उपाध्यक्ष

सिता रिजाल आचार्य (सूर्य)२८०

महेन्द्रबहादुर खड्का (गोलाकाभित्रको हसिँया हथौडा) ३९३

राप्रपा (हलो)१०२

बदर मत २३४




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.